शिक्षक सेवा आयोगले तोक्यो स्थगीत भएको नि. मावि र मावि तहको परीक्षा

शिक्षाक सेवा आयोगले लामो सामय देखि स्थगीत निम्न माध्यमिक तह र माध्यमिक तहको लिखित परीक्षाको कार्यक्रम तोकेको छ। शिक्षक सेवा आयोगले मिति २०८३/०६/०७ गते निकालेको सूचना अनुसार परीक्षा को कार्यक्रम यस प्रकार रहेको छ। 

निम्न माध्यमिक तह प्रथम पत्र: २०८३/८/१२ शनिबार दिउँसो १ बजे

माध्यमिक तह दोस्रो पत्र: २०८३/८/१९ शनिबार बिहान ११ बजे

आयोगका अनुसार परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ र परीक्षा केन्द्रमा समयमा उपस्थित हुन आग्रह गरेको छ भने थप जानकारीका लागि आयोगको वेबसाइट हेर्न आग्रह गरेको छ।